Pages

Monday, June 25, 2018

शरणार्थीलाई उद्दघोषण





कारितास नेपालको सहयोगमा भूटानी शरणार्थी शिविर बेलडागी ३ मा आधारभूत उदघोषण तालीम शुरु भएको छ । स्थानीय युवा मैत्री केन्द्रले आयोजना गरेको सो तालिम ११ दिनसम्म साचालन हुनेछ । तालिममा भूटानी शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रको ३५ जनाको सहभागिता रहेको छ । केशब घिमिरे गोपाल गडतोला र अर्जुन प्रधानले तालिमको सहजीकरण गरेका छन् ।

No comments:

Post a Comment