भुटानी नेताहरुको भारतीय नेतासँग आग्रह
नेपाल जापान डट् कम् सम्वाददाताकाठमाण्डौ
PrintDateTime(9, 7);
सेप्टेम्बर, ७
भुटानी राजनीतिक तथा अधिकारवादी नेताहरुले आफ्नो आन्दोलनमा समर्थन गर्न र भारत सरकारलाई त्यसबारे दबाव दिन भारतीय नेताहरुलाई आग्रह गरेका छन् । भारतीय सहर कोलकात्ता पुगेका भुटानी नेताहरुले त्यहाँका राजनीतिक नेता तथा अधिकारीवादी लगायत संस्थाका प्रतिनिधिहरुलाई सो आग्रह गरेका हुन् । कोलकात्ता पुगेर फर्केका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले आफूहरुको आन्दोलनमा समर्थन गर्न र त्यसका लागि केन्द्रीय सरकारलाई दबाव दिन आग्रह गरेको बताए । छलफलका अवसरमा भारतीय नेताहरुले भुटानी आन्दोलनमा समर्थन र सहयोग गर्ने बताएका थिए ।
dear blog operator can we work together me madan from nepal and starting a website www.voiceofbhutan.com can u publish my website link in your website i also publish ur website link in voiceofbhutan.com
ReplyDelete