The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, June 25, 2018

सचिवद्धारा अन्यलाई तेस्रोमुलुक






दमक स्थित भूटानी शरणार्थी शिसिवर बेलडागीका एक क्याम्प सचिवले र्गैह्र शणर्थीहरुलाई तेस्रो मुलुक पुर्नवास गाराउने गरेको रहस्य खुलासा भएको छ । रोजगारीको सिलसिलामा घर छाडेर लामो समयदेखि सम्पर्क विहिन भएका बेलडागी-२ का देव कुमार राईको नाममा तत्कालिन शिविर सचिव मनोरथ खनालको सिफरीसमा काठमाण्डौ स्थित वानेश्वरका हिरा श्रेष्ठलाई अमेरीका पुर्नवास गराउने तयारीमा रहेको समयमा यस्तो रहस्य खुलेको हो । खनालले पारिवारिक मिलेमतोमा यस्तो थुप्रै कार्य गरिरहेको समेत खुलासुा भएको छ । सम्पर्क विहिन राई आइतकार शिविर आएपछि उनको नाममा गैह्र शरणर्थीलाई भूटानी शरणर्थी बनाई लैजाने तयारी गरिरहेको समयमा घटना सार्वजानिक भएको हो । यसरीनै गैह्र शरणर्थीलाई भूटानी शरणर्थी बनाएर तेस्रो मुलुक लैजाने कार्यमा संलग्न रहेका २ शरणार्थी सहति ४ जनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरि कारवाही समेत गरिसकेको जनाइएको छ ।

No comments:

Post a Comment